अल-कमर · 1/55
अनुवाद उच्चारण — अल-कमर
اقْتَرَبَتِ السَّاعَةُ وَانشَقَّ الْقَمَرُ ۝١
Iqtarabatis Saa`atu wsan shaqqal qamar
📖 नेपाली अर्थ
कयामत नजिक आइपुग्यो र चन्द्र च्यातीयो ।

🎧 सुन्नुहोस्


📜 आयत 1-3 — अल-कमर

1اقْتَرَبَتِ السَّاعَةُ وَانشَقَّ الْقَمَرُ
कयामत नजिक आइपुग्यो र चन्द्र च्यातीयो ।
2وَإِن يَرَوْا آيَةً يُعْرِضُوا وَيَقُولُوا سِحْرٌ مُّسْتَمِرٌّ
र यदि काफिरहरूले कुनै चमत्कार देख्दछन् भने मुख फर्काइहाल्छन् र भन्छन् कि यो पहिलादेखि चलिआइरहेको एउटा जादू हो ।
3وَكَذَّبُوا وَاتَّبَعُوا أَهْوَاءَهُمْ ۚ وَكُلُّ أَمْرٍ مُّسْتَقِرٌّ
उनीहरूले असत्य ठहराए, र आफ्ना इच्छाहरू अनुसार गरे । र प्रत्येक कामको समय निर्धारित छ ।
अल-कमरकुरान अनुक्रमणिका
55आयत
MeccanRevelation
1आयत

अनुवाद — अल-कमर 1

सूरा अल-कमर आयत 1 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कयामत नजिक आइपुग्यो र चन्द्र च्यातीयो ।

सूरा आयत 1/55 — अल-कमर القمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कमर सुन्नुहोस्, अल-कमर अनुवाद, अल-कमर mp3, अल-कमर pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers