अल-कमर · 14/55
अनुवाद उच्चारण — सूरा अल-कमर
تَجْرِي بِأَعْيُنِنَا جَزَاءً لِّمَن كَانَ كُفِرَ ۝١٤
Tajree bi a`yuninaa jazaaa `al liman kaana kufir
📖 नेपाली अर्थ
त्यो हाम्रो आँखाको अगाडि चलिरहेको थियो, यो बदला उसको तर्फबाट थियो, जसलाई इन्कार गरिएको थियो ।

🎧 सुन्नुहोस्


📜 आयत 12-16 — सूरा अल-कमर

12وَفَجَّرْنَا الْأَرْضَ عُيُونًا فَالْتَقَى الْمَاءُ عَلَىٰ أَمْرٍ قَدْ قُدِرَ
र धरतीमा पानीका मूलहरू प्रवाहित गरिदियौं र सारा पानी त्यस कामको निम्ति एकत्रित भइहाल्यो जुन निर्धारित भैसकेको थियो ।
13وَحَمَلْنَاهُ عَلَىٰ ذَاتِ أَلْوَاحٍ وَدُسُرٍ
र हामीले ‘‘नूहलाई’’ एउटा डुङ्गामा जो तख्ता र किल्लाहरूबाट तयार गरिएको थियो, सवार गराइहाल्यौं ।
14تَجْرِي بِأَعْيُنِنَا جَزَاءً لِّمَن كَانَ كُفِرَ
त्यो हाम्रो आँखाको अगाडि चलिरहेको थियो, यो बदला उसको तर्फबाट थियो, जसलाई इन्कार गरिएको थियो ।
15وَلَقَد تَّرَكْنَاهَا آيَةً فَهَلْ مِن مُّدَّكِرٍ
र हामीले यस घटनालाई एउटा निशानी बनाएर बाँकी राख्यौं, त कोही छ जसले उपदेश हासिल (प्राप्त) गरोस् ।
16فَكَيْفَ كَانَ عَذَابِي وَنُذُرِ
भन मेरो सजाय र डराउने कुरा कस्तो रह्यो
अल-कमरकुरान अनुक्रमणिका
55आयत
MeccanRevelation
14आयत

अनुवाद — अल-कमर 14

सूरा अल-कमर आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यो हाम्रो आँखाको अगाडि चलिरहेको थियो, यो बदला उसको तर्फबाट…

सूरा आयत 14/55 — सूरा अल-कमर القمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कमर सुन्नुहोस्, सूरा अल-कमर अनुवाद, सूरा अल-कमर mp3, सूरा अल-कमर pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers