अर-रहमान · 23/78
अनुवाद उच्चारण — सूरा अर-रहमान
فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ ۝٢٣
Fabi ayyi aalaaa`i Rabbikumaa tukazzibaan
📖 नेपाली अर्थ
अतः तिमीले आफ्नो पालनकर्ताका कुन–कुन पुरस्कारहरूलाई झूठ भन्नेछौं

🎧 सुन्नुहोस्


📜 आयत 21-25 — सूरा अर-रहमान

21فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
22يَخْرُجُ مِنْهُمَا اللُّؤْلُؤُ وَالْمَرْجَانُ
ती दुवै समुन्द्रबाट मोती र मुँगा निस्कन्छ ।
23فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
अतः तिमीले आफ्नो पालनकर्ताका कुन–कुन पुरस्कारहरूलाई झूठ भन्नेछौं
24وَلَهُ الْجَوَارِ الْمُنشَآتُ فِي الْبَحْرِ كَالْأَعْلَامِ
र ती जहाजहरू पनि उसैका हुन् जो समुन्द्रमा पर्वतहरू झै अग्लो भई चलीराखेका छन् ।
25فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
23आयत

अनुवाद — अर-रहमान 23

सूरा अर-रहमान आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अतः तिमीले आफ्नो पालनकर्ताका कुन–कुन पुरस्कारहरूलाई झूठ भन्नेछौं

सूरा आयत 23/78 — सूरा अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अर-रहमान सुन्नुहोस्, सूरा अर-रहमान अनुवाद, सूरा अर-रहमान mp3, सूरा अर-रहमान pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers