अर-रहमान · 22/78
अनुवाद उच्चारण — सूरा अर-रहमान
يَخْرُجُ مِنْهُمَا اللُّؤْلُؤُ وَالْمَرْجَانُ ۝٢٢
Yakhruju minhumal lu `lu u wal marjaanu
📖 नेपाली अर्थ
ती दुवै समुन्द्रबाट मोती र मुँगा निस्कन्छ ।

🎧 सुन्नुहोस्


📜 आयत 20-24 — सूरा अर-रहमान

20بَيْنَهُمَا بَرْزَخٌ لَّا يَبْغِيَانِ
ती दुवैको बीचमा एउटा पर्दा छ । जसको तिनीहरू अतिक्रमण गर्दैनन् ।
21فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
22يَخْرُجُ مِنْهُمَا اللُّؤْلُؤُ وَالْمَرْجَانُ
ती दुवै समुन्द्रबाट मोती र मुँगा निस्कन्छ ।
23فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
अतः तिमीले आफ्नो पालनकर्ताका कुन–कुन पुरस्कारहरूलाई झूठ भन्नेछौं
24وَلَهُ الْجَوَارِ الْمُنشَآتُ فِي الْبَحْرِ كَالْأَعْلَامِ
र ती जहाजहरू पनि उसैका हुन् जो समुन्द्रमा पर्वतहरू झै अग्लो भई चलीराखेका छन् ।
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
22आयत

अनुवाद — अर-रहमान 22

सूरा अर-रहमान आयत 22 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ती दुवै समुन्द्रबाट मोती र मुँगा निस्कन्छ ।

सूरा आयत 22/78 — सूरा अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अर-रहमान सुन्नुहोस्, सूरा अर-रहमान अनुवाद, सूरा अर-रहमान mp3, सूरा अर-रहमान pdf. आयत 20–24. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers