अर-रहमान · 24/78
अनुवाद उच्चारण — अर-रहमान
وَلَهُ الْجَوَارِ الْمُنشَآتُ فِي الْبَحْرِ كَالْأَعْلَامِ ۝٢٤
Wa lahul jawaaril mun sha`aatu fil bahri kal a`laam
📖 नेपाली अर्थ
र ती जहाजहरू पनि उसैका हुन् जो समुन्द्रमा पर्वतहरू झै अग्लो भई चलीराखेका छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 22-26 — अर-रहमान

22يَخْرُجُ مِنْهُمَا اللُّؤْلُؤُ وَالْمَرْجَانُ
ती दुवै समुन्द्रबाट मोती र मुँगा निस्कन्छ ।
23فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
अतः तिमीले आफ्नो पालनकर्ताका कुन–कुन पुरस्कारहरूलाई झूठ भन्नेछौं
24وَلَهُ الْجَوَارِ الْمُنشَآتُ فِي الْبَحْرِ كَالْأَعْلَامِ
र ती जहाजहरू पनि उसैका हुन् जो समुन्द्रमा पर्वतहरू झै अग्लो भई चलीराखेका छन् ।
25فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
26كُلُّ مَنْ عَلَيْهَا فَانٍ
प्रत्येक प्राणी जो यस धरतीमा छ, नाशवान छ ।
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
24आयत

अनुवाद — अर-रहमान 24

सूरा अर-रहमान आयत 24 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र ती जहाजहरू पनि उसैका हुन् जो समुन्द्रमा पर्वतहरू झै…

सूरा आयत 24/78 — अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अर-रहमान सुन्नुहोस्, अर-रहमान अनुवाद, अर-रहमान mp3, अर-रहमान pdf. आयत 22–26. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers