अर-रहमान · 40/78
अनुवाद उच्चारण — अर-रहमान
فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ ۝٤٠
Fabi ayyi aalaaa`i Rabbikumaa tukazzibaan
📖 नेपाली अर्थ
अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
🎧 सुन्नुहोस्

📜 आयत 38-42 — अर-रहमान

38فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
39فَيَوْمَئِذٍ لَّا يُسْأَلُ عَن ذَنبِهِ إِنسٌ وَلَا جَانٌّ
अनि त्यसदिन न कुनै मानिससित उसको पापको बारेमा सोधिनेछ र न कुनै जिन्नसित ।
40فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
41يُعْرَفُ الْمُجْرِمُونَ بِسِيمَاهُمْ فَيُؤْخَذُ بِالنَّوَاصِي وَالْأَقْدَامِ
गुनहगारहरू आफ्नो अनुहारबाट नै चिनिनेछन्, र उनका टाउकोको कपालहरू र खुट्टाद्वारा उनीहरूलाई समातिने छ ।
42فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
40आयत

अनुवाद — अर-रहमान 40

सूरा अर-रहमान आयत 40 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

सूरा आयत 40/78 — अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अर-रहमान सुन्नुहोस्, अर-रहमान अनुवाद, अर-रहमान mp3, अर-रहमान pdf. आयत 38–42. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers