अल-वाकिया · 52/96
अनुवाद उच्चारण — अल-वाकिया
لَآكِلُونَ مِن شَجَرٍ مِّن زَقُّومٍ ۝٥٢
La aakiloona min shaja rim min zaqqoom
📖 नेपाली अर्थ
थूहर (क्याक्टस) को वृक्ष खानेछौ ।

🎧 सुन्नुहोस्


📜 आयत 50-54 — अल-वाकिया

50لَمَجْمُوعُونَ إِلَىٰ مِيقَاتِ يَوْمٍ مَّعْلُومٍ
सबै एउटा निर्धारित दिनको समयमा अवश्य एकत्रित गरिनेछन् ।
51ثُمَّ إِنَّكُمْ أَيُّهَا الضَّالُّونَ الْمُكَذِّبُونَ
अनि तिमी हे असत्य ठहराउनेवाला पथ विचलितहरू
52لَآكِلُونَ مِن شَجَرٍ مِّن زَقُّومٍ
थूहर (क्याक्टस) को वृक्ष खानेछौ ।
53فَمَالِئُونَ مِنْهَا الْبُطُونَ
र यसैले पेट भर्ने छौ
54فَشَارِبُونَ عَلَيْهِ مِنَ الْحَمِيمِ
र यसमाथि उम्लिराखेको पानी पिउनेछौ
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
52आयत

अनुवाद — अल-वाकिया 52

सूरा अल-वाकिया आयत 52 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : थूहर (क्याक्टस) को वृक्ष खानेछौ ।

सूरा आयत 52/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 50–54. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers