अल-वाकिया · 51/96
अनुवाद उच्चारण — अल-वाकिया
ثُمَّ إِنَّكُمْ أَيُّهَا الضَّالُّونَ الْمُكَذِّبُونَ ۝٥١
summa innakum ayyuhad daaalloonal mukazziboon
📖 नेपाली अर्थ
अनि तिमी हे असत्य ठहराउनेवाला पथ विचलितहरू
🎧 सुन्नुहोस्

📜 आयत 49-53 — अल-वाकिया

49قُلْ إِنَّ الْأَوَّلِينَ وَالْآخِرِينَ
तपाई भनिदिनुस् कि निःसन्देह पहिला र पछिका
50لَمَجْمُوعُونَ إِلَىٰ مِيقَاتِ يَوْمٍ مَّعْلُومٍ
सबै एउटा निर्धारित दिनको समयमा अवश्य एकत्रित गरिनेछन् ।
51ثُمَّ إِنَّكُمْ أَيُّهَا الضَّالُّونَ الْمُكَذِّبُونَ
अनि तिमी हे असत्य ठहराउनेवाला पथ विचलितहरू
52لَآكِلُونَ مِن شَجَرٍ مِّن زَقُّومٍ
थूहर (क्याक्टस) को वृक्ष खानेछौ ।
53فَمَالِئُونَ مِنْهَا الْبُطُونَ
र यसैले पेट भर्ने छौ
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
51आयत

अनुवाद — अल-वाकिया 51

सूरा अल-वाकिया आयत 51 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि तिमी हे असत्य ठहराउनेवाला पथ विचलितहरू

सूरा आयत 51/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 49–53. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers