अल-वाकिया · 73/96
अनुवाद उच्चारण — सूरा अल-वाकिया
نَحْنُ جَعَلْنَاهَا تَذْكِرَةً وَمَتَاعًا لِّلْمُقْوِينَ ۝٧٣
Nahnu ja`alnaahaa tazkira tanw wa mataa`al lilmuqween
📖 नेपाली अर्थ
हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका) लागि लाभप्रद बनाएका छौं ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 71-75 — सूरा अल-वाकिया

71أَفَرَأَيْتُمُ النَّارَ الَّتِي تُورُونَ
हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ
72أَأَنتُمْ أَنشَأْتُمْ شَجَرَتَهَا أَمْ نَحْنُ الْمُنشِئُونَ
(के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि गरेका छौं
73نَحْنُ جَعَلْنَاهَا تَذْكِرَةً وَمَتَاعًا لِّلْمُقْوِينَ
हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका) लागि लाभप्रद बनाएका छौं ।
74فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ
अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गर ।
75۞ فَلَا أُقْسِمُ بِمَوَاقِعِ النُّجُومِ
म खस्ने ताराहरूको कसम खान्छु ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
73आयत

अनुवाद — अल-वाकिया 73

सूरा अल-वाकिया आयत 73 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका)…

सूरा आयत 73/96 — सूरा अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-वाकिया सुन्नुहोस्, सूरा अल-वाकिया अनुवाद, सूरा अल-वाकिया mp3, सूरा अल-वाकिया pdf. आयत 71–75. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers