अल-वाकिया · 72/96
अनुवाद उच्चारण — सूरा अल-वाकिया
أَأَنتُمْ أَنشَأْتُمْ شَجَرَتَهَا أَمْ نَحْنُ الْمُنشِئُونَ ۝٧٢
A-antum anshaatum shajaratahaaa am nahnul munshi`oon
📖 नेपाली अर्थ
(के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि गरेका छौं

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 70-74 — सूरा अल-वाकिया

70لَوْ نَشَاءُ جَعَلْنَاهُ أُجَاجًا فَلَوْلَا تَشْكُرُونَ
यदि हामीले चाह्यौं भने त्यस पानीलाई खारा बनाइदिन्छौं ? अनि तिमीले कृतज्ञता किन प्रकट गर्दैनौ
71أَفَرَأَيْتُمُ النَّارَ الَّتِي تُورُونَ
हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ
72أَأَنتُمْ أَنشَأْتُمْ شَجَرَتَهَا أَمْ نَحْنُ الْمُنشِئُونَ
(के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि गरेका छौं
73نَحْنُ جَعَلْنَاهَا تَذْكِرَةً وَمَتَاعًا لِّلْمُقْوِينَ
हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका) लागि लाभप्रद बनाएका छौं ।
74فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ
अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गर ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
72आयत

अनुवाद — अल-वाकिया 72

सूरा अल-वाकिया आयत 72 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि…

सूरा आयत 72/96 — सूरा अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-वाकिया सुन्नुहोस्, सूरा अल-वाकिया अनुवाद, सूरा अल-वाकिया mp3, सूरा अल-वाकिया pdf. आयत 70–74. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers