अल-वाकिया · 74/96
अनुवाद उच्चारण — अल-वाकिया
فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ ۝٧٤
Fasabbih bismi Rabbikal `azeem
📖 नेपाली अर्थ
अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गर ।
🎧 सुन्नुहोस्

📜 आयत 72-76 — अल-वाकिया

72أَأَنتُمْ أَنشَأْتُمْ شَجَرَتَهَا أَمْ نَحْنُ الْمُنشِئُونَ
(के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि गरेका छौं
73نَحْنُ جَعَلْنَاهَا تَذْكِرَةً وَمَتَاعًا لِّلْمُقْوِينَ
हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका) लागि लाभप्रद बनाएका छौं ।
74فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ
अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गर ।
75۞ فَلَا أُقْسِمُ بِمَوَاقِعِ النُّجُومِ
म खस्ने ताराहरूको कसम खान्छु ।
76وَإِنَّهُ لَقَسَمٌ لَّوْ تَعْلَمُونَ عَظِيمٌ
र यदि तिमीले बुझ्छौ भने यो ठूलो कसम हो
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
74आयत

अनुवाद — अल-वाकिया 74

सूरा अल-वाकिया आयत 74 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गर ।

सूरा आयत 74/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 72–76. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers