अल-वाकिया · 79/96
अनुवाद उच्चारण — अल-वाकिया
لَّا يَمَسُّهُ إِلَّا الْمُطَهَّرُونَ ۝٧٩
Laa yamassuhooo illal mutahharoon
📖 नेपाली अर्थ
त्यसलाई पवित्र (फरिश्ताहरू) मात्र हात लगाउँछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 77-81 — अल-वाकिया

77إِنَّهُ لَقُرْآنٌ كَرِيمٌ
निश्चय नै यो धेरै प्रतिष्ठित कुरआन हो
78فِي كِتَابٍ مَّكْنُونٍ
जो एउटा सुरक्षित किताबमा अंकित छ ।
79لَّا يَمَسُّهُ إِلَّا الْمُطَهَّرُونَ
त्यसलाई पवित्र (फरिश्ताहरू) मात्र हात लगाउँछन् ।
80تَنزِيلٌ مِّن رَّبِّ الْعَالَمِينَ
सम्पूर्ण संसारको स्वामीको तर्फबाट अवतरित गरिएको छ ।
81أَفَبِهَٰذَا الْحَدِيثِ أَنتُم مُّدْهِنُونَ
के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
79आयत

अनुवाद — अल-वाकिया 79

सूरा अल-वाकिया आयत 79 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यसलाई पवित्र (फरिश्ताहरू) मात्र हात लगाउँछन् ।

सूरा आयत 79/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 77–81. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers