अल-कलम · 3/52
अनुवाद उच्चारण — अल-कलम
وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونٍ ۝٣
Wa inna laka la ajran ghaira mamnoon
📖 नेपाली अर्थ
र निःसन्देह तपाईको लागि अन्त न हुनेवाला बडो अनुकम्पा छ ।

🎧 सुन्नुहोस्


📜 आयत 1-5 — अल-कलम

1ن ۚ وَالْقَلَمِ وَمَا يَسْطُرُونَ
नून, कसम छ कलमको र त्यसको जुन कुरो तिनीहरू (फरिश्ताहरू) लेख्दछन् ।
2مَا أَنتَ بِنِعْمَةِ رَبِّكَ بِمَجْنُونٍ
कि (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) तपाई आफ्नो पालनकर्ताको अनुकम्पाबाट बउलाहा होइन ।
3وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونٍ
र निःसन्देह तपाईको लागि अन्त न हुनेवाला बडो अनुकम्पा छ ।
4وَإِنَّكَ لَعَلَىٰ خُلُقٍ عَظِيمٍ
निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ ।
5فَسَتُبْصِرُ وَيُبْصِرُونَ
अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देखिहाल्नेछन्
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-कलम 3

सूरा अल-कलम आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र निःसन्देह तपाईको लागि अन्त न हुनेवाला बडो अनुकम्पा छ…

सूरा आयत 3/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers