अल-कलम · 4/52
अनुवाद उच्चारण — सूरा अल-कलम
وَإِنَّكَ لَعَلَىٰ خُلُقٍ عَظِيمٍ ۝٤
Wa innaka la`alaa khuluqin `azeem
📖 नेपाली अर्थ
निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 2-6 — सूरा अल-कलम

2مَا أَنتَ بِنِعْمَةِ رَبِّكَ بِمَجْنُونٍ
कि (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) तपाई आफ्नो पालनकर्ताको अनुकम्पाबाट बउलाहा होइन ।
3وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونٍ
र निःसन्देह तपाईको लागि अन्त न हुनेवाला बडो अनुकम्पा छ ।
4وَإِنَّكَ لَعَلَىٰ خُلُقٍ عَظِيمٍ
निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ ।
5فَسَتُبْصِرُ وَيُبْصِرُونَ
अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देखिहाल्नेछन्
6بِأَييِّكُمُ الْمَفْتُونُ
कि तिमीमध्येबाट को भ्रमित भएको छ ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-कलम 4

सूरा अल-कलम आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ ।

सूरा आयत 4/52 — सूरा अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कलम सुन्नुहोस्, सूरा अल-कलम अनुवाद, सूरा अल-कलम mp3, सूरा अल-कलम pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers