अल-मआरिज · 28/44
अनुवाद उच्चारण — अल-मआरिज
إِنَّ عَذَابَ رَبِّهِمْ غَيْرُ مَأْمُونٍ ۝٢٨
Inna `azaaba Rabbihim ghairu maamoon
📖 नेपाली अर्थ
निःसन्देह उनीहरूको पालनकर्ताको यातना यस्तो छैन जसबाट निश्चिन्त रहन सकियोस् ।
🎧 सुन्नुहोस्

📜 आयत 26-30 — अल-मआरिज

26وَالَّذِينَ يُصَدِّقُونَ بِيَوْمِ الدِّينِ
जसले न्यायको दिन(कयामत) माथि ईमान राख्दछ ।
27وَالَّذِينَ هُم مِّنْ عَذَابِ رَبِّهِم مُّشْفِقُونَ
र जो आफ्नो पालनकर्ताको यातनाबाट डराउछन्
28إِنَّ عَذَابَ رَبِّهِمْ غَيْرُ مَأْمُونٍ
निःसन्देह उनीहरूको पालनकर्ताको यातना यस्तो छैन जसबाट निश्चिन्त रहन सकियोस् ।
29وَالَّذِينَ هُمْ لِفُرُوجِهِمْ حَافِظُونَ
र जो आफ्नो गुप्ताङ्गहरूको रक्षा गर्दछन्
30إِلَّا عَلَىٰ أَزْوَاجِهِمْ أَوْ مَا مَلَكَتْ أَيْمَانُهُمْ فَإِنَّهُمْ غَيْرُ مَلُومِينَ
तर आफ्ना पत्नीहरू वा दासीहरू बाहेक जुन उनको अधीनस्थ छन् त उनको लागि कुनै अफशोच छैन
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
28आयत

अनुवाद — अल-मआरिज 28

सूरा अल-मआरिज आयत 28 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह उनीहरूको पालनकर्ताको यातना यस्तो छैन जसबाट निश्चिन्त रहन सकियोस्…

सूरा आयत 28/44 — अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मआरिज सुन्नुहोस्, अल-मआरिज अनुवाद, अल-मआरिज mp3, अल-मआरिज pdf. आयत 26–30. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers