अल-मआरिज · 29/44
अनुवाद उच्चारण — सूरा अल-मआरिज
وَالَّذِينَ هُمْ لِفُرُوجِهِمْ حَافِظُونَ ۝٢٩
Wallazeena hum lifuroo jihim haafizoon
📖 नेपाली अर्थ
र जो आफ्नो गुप्ताङ्गहरूको रक्षा गर्दछन्

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 27-31 — सूरा अल-मआरिज

27وَالَّذِينَ هُم مِّنْ عَذَابِ رَبِّهِم مُّشْفِقُونَ
र जो आफ्नो पालनकर्ताको यातनाबाट डराउछन्
28إِنَّ عَذَابَ رَبِّهِمْ غَيْرُ مَأْمُونٍ
निःसन्देह उनीहरूको पालनकर्ताको यातना यस्तो छैन जसबाट निश्चिन्त रहन सकियोस् ।
29وَالَّذِينَ هُمْ لِفُرُوجِهِمْ حَافِظُونَ
र जो आफ्नो गुप्ताङ्गहरूको रक्षा गर्दछन्
30إِلَّا عَلَىٰ أَزْوَاجِهِمْ أَوْ مَا مَلَكَتْ أَيْمَانُهُمْ فَإِنَّهُمْ غَيْرُ مَلُومِينَ
तर आफ्ना पत्नीहरू वा दासीहरू बाहेक जुन उनको अधीनस्थ छन् त उनको लागि कुनै अफशोच छैन
31فَمَنِ ابْتَغَىٰ وَرَاءَ ذَٰلِكَ فَأُولَٰئِكَ هُمُ الْعَادُونَ
जसले यो बाहेक अरु चाहन्छन् उनीहरू सीमा उल्लंघन गर्नेवाला हुन् ।
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
29आयत

अनुवाद — अल-मआरिज 29

सूरा अल-मआरिज आयत 29 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जो आफ्नो गुप्ताङ्गहरूको रक्षा गर्दछन्

सूरा आयत 29/44 — सूरा अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मआरिज सुन्नुहोस्, सूरा अल-मआरिज अनुवाद, सूरा अल-मआरिज mp3, सूरा अल-मआरिज pdf. आयत 27–31. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers