अल-मुद्दस्सिर · 56/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
وَمَا يَذْكُرُونَ إِلَّا أَن يَشَاءَ اللَّهُ ۚ هُوَ أَهْلُ التَّقْوَىٰ وَأَهْلُ الْمَغْفِرَةِ ۝٥٦
Wa maa yazkuroona illaaa any yashaaa`al laah; Huwa ahlut taqwaa wa ahlul maghfirah
📖 नेपाली अर्थ
र त्यतिखेर नै उपदेश हासिल गर्छन् जब अल्लाहले चाहन्छ, ऊ यस योग्य छ कि उसको भय गरियोस् र यस योग्य पनि कि क्षमा गरोस् ।
🎧 सुन्नुहोस्

📜 आयत 54-56 — अल-मुद्दस्सिर

54كَلَّا إِنَّهُ تَذْكِرَةٌ
साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो ।
55فَمَن شَاءَ ذَكَرَهُ
अब जसले चाहन्छ त्यसबाट उपदेश हासिल गरोस् ।
56وَمَا يَذْكُرُونَ إِلَّا أَن يَشَاءَ اللَّهُ ۚ هُوَ أَهْلُ التَّقْوَىٰ وَأَهْلُ الْمَغْفِرَةِ
र त्यतिखेर नै उपदेश हासिल गर्छन् जब अल्लाहले चाहन्छ, ऊ यस योग्य छ कि उसको भय गरियोस् र यस योग्य पनि कि क्षमा गरोस् ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
56आयत

अनुवाद — अल-मुद्दस्सिर 56

सूरा अल-मुद्दस्सिर आयत 56 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र त्यतिखेर नै उपदेश हासिल गर्छन् जब अल्लाहले चाहन्छ, ऊ…

सूरा आयत 56/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 54–56. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers