अल-कियामा · 19/40
अनुवाद उच्चारण — सूरा अल-कियामा
ثُمَّ إِنَّ عَلَيْنَا بَيَانَهُ ۝١٩
Summa inna `alainaa bayaanah
📖 नेपाली अर्थ
अनि हाम्रो जिम्मामा छ उसको स्पष्टिकरण गर्नु ।

🎧 सुन्नुहोस्


📜 आयत 17-21 — सूरा अल-कियामा

17إِنَّ عَلَيْنَا جَمْعَهُ وَقُرْآنَهُ
त्यसलाई एकत्रित गर्नु र उसलाई पठनीय बनाउनु हाम्रो जिम्मा छ ।
18فَإِذَا قَرَأْنَاهُ فَاتَّبِعْ قُرْآنَهُ
अतः जब हामीले त्यसलाई पढ्छौ तब तपाईले त्यस पढाईको अनुशरण गर्नुस् ।
19ثُمَّ إِنَّ عَلَيْنَا بَيَانَهُ
अनि हाम्रो जिम्मामा छ उसको स्पष्टिकरण गर्नु ।
20كَلَّا بَلْ تُحِبُّونَ الْعَاجِلَةَ
होइन, होइन तिमी शीघ्र प्राप्त हुने कुरासित प्रेम गर्दछौ ।
21وَتَذَرُونَ الْآخِرَةَ
र आखिरतलाई (परलोकलाई) छोडिराखेका छौ
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
19आयत

अनुवाद — अल-कियामा 19

सूरा अल-कियामा आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि हाम्रो जिम्मामा छ उसको स्पष्टिकरण गर्नु ।

सूरा आयत 19/40 — सूरा अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कियामा सुन्नुहोस्, सूरा अल-कियामा अनुवाद, सूरा अल-कियामा mp3, सूरा अल-कियामा pdf. आयत 17–21. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers