अल-कियामा · 20/40
अनुवाद उच्चारण — सूरा अल-कियामा
كَلَّا بَلْ تُحِبُّونَ الْعَاجِلَةَ ۝٢٠
Kallaa bal tuhibboonal `aajilah
📖 नेपाली अर्थ
होइन, होइन तिमी शीघ्र प्राप्त हुने कुरासित प्रेम गर्दछौ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 18-22 — सूरा अल-कियामा

18فَإِذَا قَرَأْنَاهُ فَاتَّبِعْ قُرْآنَهُ
अतः जब हामीले त्यसलाई पढ्छौ तब तपाईले त्यस पढाईको अनुशरण गर्नुस् ।
19ثُمَّ إِنَّ عَلَيْنَا بَيَانَهُ
अनि हाम्रो जिम्मामा छ उसको स्पष्टिकरण गर्नु ।
20كَلَّا بَلْ تُحِبُّونَ الْعَاجِلَةَ
होइन, होइन तिमी शीघ्र प्राप्त हुने कुरासित प्रेम गर्दछौ ।
21وَتَذَرُونَ الْآخِرَةَ
र आखिरतलाई (परलोकलाई) छोडिराखेका छौ
22وُجُوهٌ يَوْمَئِذٍ نَّاضِرَةٌ
त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन्
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
20आयत

अनुवाद — अल-कियामा 20

सूरा अल-कियामा आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : होइन, होइन तिमी शीघ्र प्राप्त हुने कुरासित प्रेम गर्दछौ ।

सूरा आयत 20/40 — सूरा अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कियामा सुन्नुहोस्, सूरा अल-कियामा अनुवाद, सूरा अल-कियामा mp3, सूरा अल-कियामा pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers