अल-कियामा · 29/40
अनुवाद उच्चारण — अल-कियामा
وَالْتَفَّتِ السَّاقُ بِالسَّاقِ ۝٢٩
Waltaffatis saaqu bissaaq
📖 नेपाली अर्थ
र एउटा खुट्टा अर्को खुट्टासित जोडिनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 27-31 — अल-कियामा

27وَقِيلَ مَنْ ۜ رَاقٍ
र भनिनेछः कि कोही झाडफूँक गर्नेवाला छ
28وَظَنَّ أَنَّهُ الْفِرَاقُ
र त्यसले जान्दछ कि अब सबैबाट विदाईको समय छ ।
29وَالْتَفَّتِ السَّاقُ بِالسَّاقِ
र एउटा खुट्टा अर्को खुट्टासित जोडिनेछ ।
30إِلَىٰ رَبِّكَ يَوْمَئِذٍ الْمَسَاقُ
आज तिमीले आफ्नो पालनकर्तातिर प्रस्थान गर्नुछ ।
31فَلَا صَدَّقَ وَلَا صَلَّىٰ
तर उसले नत सत्य मान्यो न नमाज पढ्यो ।
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
29आयत

अनुवाद — अल-कियामा 29

सूरा अल-कियामा आयत 29 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र एउटा खुट्टा अर्को खुट्टासित जोडिनेछ ।

सूरा आयत 29/40 — अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कियामा सुन्नुहोस्, अल-कियामा अनुवाद, अल-कियामा mp3, अल-कियामा pdf. आयत 27–31. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers