अल-कियामा · 28/40
अनुवाद उच्चारण — अल-कियामा
وَظَنَّ أَنَّهُ الْفِرَاقُ ۝٢٨
Wa zanna annahul firaaq
📖 नेपाली अर्थ
र त्यसले जान्दछ कि अब सबैबाट विदाईको समय छ ।
🎧 सुन्नुहोस्

📜 आयत 26-30 — अल-कियामा

26كَلَّا إِذَا بَلَغَتِ التَّرَاقِيَ
होइन–होइन जब प्राण कण्ठसम्म आइपुग्ने छ ।
27وَقِيلَ مَنْ ۜ رَاقٍ
र भनिनेछः कि कोही झाडफूँक गर्नेवाला छ
28وَظَنَّ أَنَّهُ الْفِرَاقُ
र त्यसले जान्दछ कि अब सबैबाट विदाईको समय छ ।
29وَالْتَفَّتِ السَّاقُ بِالسَّاقِ
र एउटा खुट्टा अर्को खुट्टासित जोडिनेछ ।
30إِلَىٰ رَبِّكَ يَوْمَئِذٍ الْمَسَاقُ
आज तिमीले आफ्नो पालनकर्तातिर प्रस्थान गर्नुछ ।
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
28आयत

अनुवाद — अल-कियामा 28

सूरा अल-कियामा आयत 28 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र त्यसले जान्दछ कि अब सबैबाट विदाईको समय छ ।

सूरा आयत 28/40 — अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कियामा सुन्नुहोस्, अल-कियामा अनुवाद, अल-कियामा mp3, अल-कियामा pdf. आयत 26–30. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers