अल-कियामा · 35/40
अनुवाद उच्चारण — सूरा अल-कियामा
ثُمَّ أَوْلَىٰ لَكَ فَأَوْلَىٰ ۝٣٥
Summa awlaa laka fa awla
📖 नेपाली अर्थ
धिक्कार छ र खराबी छ तिमीमाथि ।

🎧 सुन्नुहोस्


📜 आयत 33-37 — सूरा अल-कियामा

33ثُمَّ ذَهَبَ إِلَىٰ أَهْلِهِ يَتَمَطَّىٰ
अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो ।
34أَوْلَىٰ لَكَ فَأَوْلَىٰ
अफशोच छ तिमीमाथि, झन् धिक्कार छ ।
35ثُمَّ أَوْلَىٰ لَكَ فَأَوْلَىٰ
धिक्कार छ र खराबी छ तिमीमाथि ।
36أَيَحْسَبُ الْإِنسَانُ أَن يُتْرَكَ سُدًى
के मानिसले यो ठान्दछ कि उसलाई यस्तै छाडिदिइनेछ
37أَلَمْ يَكُ نُطْفَةً مِّن مَّنِيٍّ يُمْنَىٰ
के ऊ एउटा बाक्लो पानीको (वीर्यको) एक थोपा थिएन? जसलाई टपकाइएको थियो
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
35आयत

अनुवाद — अल-कियामा 35

सूरा अल-कियामा आयत 35 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : धिक्कार छ र खराबी छ तिमीमाथि ।

सूरा आयत 35/40 — सूरा अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कियामा सुन्नुहोस्, सूरा अल-कियामा अनुवाद, सूरा अल-कियामा mp3, सूरा अल-कियामा pdf. आयत 33–37. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers