अल-मुरसलात · 12/50
अनुवाद उच्चारण — अल-मुरसलात
لِأَيِّ يَوْمٍ أُجِّلَتْ ۝١٢
Li ayyi yawmin ujjilat
📖 नेपाली अर्थ
कुन दिनको निम्ति (यी सबैलाई) स्थगित गरिएको छ

🎧 सुन्नुहोस्


📜 आयत 10-14 — अल-मुरसलात

10وَإِذَا الْجِبَالُ نُسِفَتْ
र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइदिइने छन् ।
11وَإِذَا الرُّسُلُ أُقِّتَتْ
र जब रसूलहरूलाई निर्धारित समयमा ल्याइनेछ ।
12لِأَيِّ يَوْمٍ أُجِّلَتْ
कुन दिनको निम्ति (यी सबैलाई) स्थगित गरिएको छ
13لِيَوْمِ الْفَصْلِ
फैसलाको दिनको निम्ति ।
14وَمَا أَدْرَاكَ مَا يَوْمُ الْفَصْلِ
र तिमीलाई के थाहा कि फैसलाको दिन के हो
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
12आयत

अनुवाद — अल-मुरसलात 12

सूरा अल-मुरसलात आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कुन दिनको निम्ति (यी सबैलाई) स्थगित गरिएको छ

सूरा आयत 12/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers