अल-मुरसलात · 39/50
अनुवाद उच्चारण — सूरा अल-मुरसलात
فَإِن كَانَ لَكُمْ كَيْدٌ فَكِيدُونِ ۝٣٩
Fa in kaana lakum kaidun fakeedoon
📖 नेपाली अर्थ
तसर्थ यदि तिमी मसँग कुनै चाल चल्न सक्छौ भने चलिहाल ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 37-41 — सूरा अल-मुरसलात

37وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी छ ।
38هَٰذَا يَوْمُ الْفَصْلِ ۖ جَمَعْنَاكُمْ وَالْأَوَّلِينَ
यो फैसलाको दिन हो, (जसमा) हामीले तिमीलाई र पहिलाका मानिसहरूलाई एकत्रित गरेका छौं ।
39فَإِن كَانَ لَكُمْ كَيْدٌ فَكِيدُونِ
तसर्थ यदि तिमी मसँग कुनै चाल चल्न सक्छौ भने चलिहाल ।
40وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति अफशोच छ ।
41إِنَّ الْمُتَّقِينَ فِي ظِلَالٍ وَعُيُونٍ
निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
39आयत

अनुवाद — अल-मुरसलात 39

सूरा अल-मुरसलात आयत 39 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तसर्थ यदि तिमी मसँग कुनै चाल चल्न सक्छौ भने चलिहाल…

सूरा आयत 39/50 — सूरा अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुरसलात सुन्नुहोस्, सूरा अल-मुरसलात अनुवाद, सूरा अल-मुरसलात mp3, सूरा अल-मुरसलात pdf. आयत 37–41. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers