अन-नबा · 10/40
अनुवाद उच्चारण — अन-नबा
وَجَعَلْنَا اللَّيْلَ لِبَاسًا ۝١٠
Waja`alnal laila libasa
📖 नेपाली अर्थ
र रातलाई पर्दा बनायौं ।
🎧 सुन्नुहोस्

📜 आयत 8-12 — अन-नबा

8وَخَلَقْنَاكُمْ أَزْوَاجًا
र हामीले तिमीलाई जोडी–जोडी सृष्टि गर्यौं ।
9وَجَعَلْنَا نَوْمَكُمْ سُبَاتًا
र हामीले तिम्रा निद्रालाई आरामको माध्यम बनायौं ।
10وَجَعَلْنَا اللَّيْلَ لِبَاسًا
र रातलाई पर्दा बनायौं ।
11وَجَعَلْنَا النَّهَارَ مَعَاشًا
र दिनलाई जीविकोपार्जनको समय बनायौं ।
12وَبَنَيْنَا فَوْقَكُمْ سَبْعًا شِدَادًا
र तिमीमाथि हामीले सातवटा सुदृढ आकाश निर्मित गर्यौं
अन-नबाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
10आयत

अनुवाद — अन-नबा 10

सूरा अन-नबा आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र रातलाई पर्दा बनायौं ।

सूरा आयत 10/40 — अन-नबा النبأ (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नबा सुन्नुहोस्, अन-नबा अनुवाद, अन-नबा mp3, अन-नबा pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers