अन-नबा · 11/40
अनुवाद उच्चारण — अन-नबा
وَجَعَلْنَا النَّهَارَ مَعَاشًا ۝١١
Waja`alnan nahara ma `aasha
📖 नेपाली अर्थ
र दिनलाई जीविकोपार्जनको समय बनायौं ।

🎧 सुन्नुहोस्


📜 आयत 9-13 — अन-नबा

9وَجَعَلْنَا نَوْمَكُمْ سُبَاتًا
र हामीले तिम्रा निद्रालाई आरामको माध्यम बनायौं ।
10وَجَعَلْنَا اللَّيْلَ لِبَاسًا
र रातलाई पर्दा बनायौं ।
11وَجَعَلْنَا النَّهَارَ مَعَاشًا
र दिनलाई जीविकोपार्जनको समय बनायौं ।
12وَبَنَيْنَا فَوْقَكُمْ سَبْعًا شِدَادًا
र तिमीमाथि हामीले सातवटा सुदृढ आकाश निर्मित गर्यौं
13وَجَعَلْنَا سِرَاجًا وَهَّاجًا
र एक चम्किलो प्रकाशमान सूर्य बनायौं ।
अन-नबाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
11आयत

अनुवाद — अन-नबा 11

सूरा अन-नबा आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र दिनलाई जीविकोपार्जनको समय बनायौं ।

सूरा आयत 11/40 — अन-नबा النبأ (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नबा सुन्नुहोस्, अन-नबा अनुवाद, अन-नबा mp3, अन-नबा pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers