अन-नाजिआत · 14/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
فَإِذَا هُم بِالسَّاهِرَةِ ۝١٤
Faizaa hum biss saahirah
📖 नेपाली अर्थ
कि जसको प्रकट हुनासाथै तिनीहरू एकदमै मैदानमा एकत्रित हुनेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 12-16 — सूरा अन-नाजिआत

12قَالُوا تِلْكَ إِذًا كَرَّةٌ خَاسِرَةٌ
भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ ।
13فَإِنَّمَا هِيَ زَجْرَةٌ وَاحِدَةٌ
थाहा हुनु पर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो ।
14فَإِذَا هُم بِالسَّاهِرَةِ
कि जसको प्रकट हुनासाथै तिनीहरू एकदमै मैदानमा एकत्रित हुनेछन् ।
15هَلْ أَتَاكَ حَدِيثُ مُوسَىٰ
के ‘‘मूसा(अलैहिस्सलाम)को’’ सूचना तिमीलाई प्राप्त भएको छ
16إِذْ نَادَاهُ رَبُّهُ بِالْوَادِ الْمُقَدَّسِ طُوًى
जबकि उनीलाई उनको पालनकर्ताले पवित्र मैदान ‘‘तोआ’’ मा बोलायो ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
14आयत

अनुवाद — अन-नाजिआत 14

सूरा अन-नाजिआत आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कि जसको प्रकट हुनासाथै तिनीहरू एकदमै मैदानमा एकत्रित हुनेछन् ।

सूरा आयत 14/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers