अन-नाजिआत · 13/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
فَإِنَّمَا هِيَ زَجْرَةٌ وَاحِدَةٌ ۝١٣
Fa inna ma hiya zajratuw-waahida
📖 नेपाली अर्थ
थाहा हुनु पर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो ।

🎧 सुन्नुहोस्


📜 आयत 11-15 — सूरा अन-नाजिआत

11أَإِذَا كُنَّا عِظَامًا نَّخِرَةً
के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं ।
12قَالُوا تِلْكَ إِذًا كَرَّةٌ خَاسِرَةٌ
भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ ।
13فَإِنَّمَا هِيَ زَجْرَةٌ وَاحِدَةٌ
थाहा हुनु पर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो ।
14فَإِذَا هُم بِالسَّاهِرَةِ
कि जसको प्रकट हुनासाथै तिनीहरू एकदमै मैदानमा एकत्रित हुनेछन् ।
15هَلْ أَتَاكَ حَدِيثُ مُوسَىٰ
के ‘‘मूसा(अलैहिस्सलाम)को’’ सूचना तिमीलाई प्राप्त भएको छ
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
13आयत

अनुवाद — अन-नाजिआत 13

सूरा अन-नाजिआत आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : थाहा हुनु पर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो…

सूरा आयत 13/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers