अत-तकवीर · 5/29
अनुवाद उच्चारण — सूरा अत-तकवीर
وَإِذَا الْوُحُوشُ حُشِرَتْ ۝٥
Wa izal wuhooshu hushirat
📖 नेपाली अर्थ
र जब जंगली जनावरहरू एकत्रित गरिनेछन ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 3-7 — सूरा अत-तकवीर

3وَإِذَا الْجِبَالُ سُيِّرَتْ
र जब पहाडहरू चलाइनेछन् ।
4وَإِذَا الْعِشَارُ عُطِّلَتْ
र जब १० महिने गर्भवती ऊँटनीहरू भगाई हालिनेछिन् ।
5وَإِذَا الْوُحُوشُ حُشِرَتْ
र जब जंगली जनावरहरू एकत्रित गरिनेछन ।
6وَإِذَا الْبِحَارُ سُجِّرَتْ
र जब समुन्द्रहरू उत्तेजित गरिनेछन् ।
7وَإِذَا النُّفُوسُ زُوِّجَتْ
जब आत्माहरू (शरीरसँग) मिलाइनेछन् ।
अत-तकवीरकुरान अनुक्रमणिका
29आयत
MeccanRevelation
5आयत

अनुवाद — अत-तकवीर 5

सूरा अत-तकवीर आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब जंगली जनावरहरू एकत्रित गरिनेछन ।

सूरा आयत 5/29 — सूरा अत-तकवीर التكوير (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तकवीर सुन्नुहोस्, सूरा अत-तकवीर अनुवाद, सूरा अत-तकवीर mp3, सूरा अत-तकवीर pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers