अत-तकवीर · 6/29
अनुवाद उच्चारण — सूरा अत-तकवीर
وَإِذَا الْبِحَارُ سُجِّرَتْ ۝٦
Wa izal bihaaru sujjirat
📖 नेपाली अर्थ
र जब समुन्द्रहरू उत्तेजित गरिनेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 4-8 — सूरा अत-तकवीर

4وَإِذَا الْعِشَارُ عُطِّلَتْ
र जब १० महिने गर्भवती ऊँटनीहरू भगाई हालिनेछिन् ।
5وَإِذَا الْوُحُوشُ حُشِرَتْ
र जब जंगली जनावरहरू एकत्रित गरिनेछन ।
6وَإِذَا الْبِحَارُ سُجِّرَتْ
र जब समुन्द्रहरू उत्तेजित गरिनेछन् ।
7وَإِذَا النُّفُوسُ زُوِّجَتْ
जब आत्माहरू (शरीरसँग) मिलाइनेछन् ।
8وَإِذَا الْمَوْءُودَةُ سُئِلَتْ
र जब जिउँदै गाडिएको केटीसंग सोधिनेछ, ।
अत-तकवीरकुरान अनुक्रमणिका
29आयत
MeccanRevelation
6आयत

अनुवाद — अत-तकवीर 6

सूरा अत-तकवीर आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब समुन्द्रहरू उत्तेजित गरिनेछन् ।

सूरा आयत 6/29 — सूरा अत-तकवीर التكوير (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तकवीर सुन्नुहोस्, सूरा अत-तकवीर अनुवाद, सूरा अत-तकवीर mp3, सूरा अत-तकवीर pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 21, 2026

Don't forget us in your sincere prayers