अल-मुतफ्फिफिन · 23/36
अनुवाद उच्चारण — अल-मुतफ्फिफिन
عَلَى الْأَرَائِكِ يَنظُرُونَ ۝٢٣
Alal araaa`iki yanzuroon
📖 नेपाली अर्थ
पलंगहरूमाथि हेरिराखेका मसहरीहरूबाट हेर्नेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 21-25 — अल-मुतफ्फिफिन

21يَشْهَدُهُ الْمُقَرَّبُونَ
सामीप्यप्राप्त फरिश्ताहरू त्यसको निरीक्षण गर्दछन् ।
22إِنَّ الْأَبْرَارَ لَفِي نَعِيمٍ
निःसन्देह भलादमीहरू ठूलो अनुग्रहमा हुनेछन् ।
23عَلَى الْأَرَائِكِ يَنظُرُونَ
पलंगहरूमाथि हेरिराखेका मसहरीहरूबाट हेर्नेछन् ।
24تَعْرِفُ فِي وُجُوهِهِمْ نَضْرَةَ النَّعِيمِ
उनीहरूको अनुहारबाटै तिमीलाई ती अनुग्रहहरूको ताजगी र आभाको बोध भइरहनेछ ।
25يُسْقَوْنَ مِن رَّحِيقٍ مَّخْتُومٍ
उनीहरूलाई शीलबन्दी विशुद्ध पेय पिलाइनेछ ।
अल-मुतफ्फिफिनकुरान अनुक्रमणिका
36आयत
MeccanRevelation
23आयत

अनुवाद — अल-मुतफ्फिफिन 23

सूरा अल-मुतफ्फिफिन आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : पलंगहरूमाथि हेरिराखेका मसहरीहरूबाट हेर्नेछन् ।

सूरा आयत 23/36 — अल-मुतफ्फिफिन المطففين (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुतफ्फिफिन सुन्नुहोस्, अल-मुतफ्फिफिन अनुवाद, अल-मुतफ्फिफिन mp3, अल-मुतफ्फिफिन pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers