अल-मुतफ्फिफिन · 24/36
अनुवाद उच्चारण — अल-मुतफ्फिफिन
تَعْرِفُ فِي وُجُوهِهِمْ نَضْرَةَ النَّعِيمِ ۝٢٤
Ta`rifu fee wujoohihim nadratan na`eem
📖 नेपाली अर्थ
उनीहरूको अनुहारबाटै तिमीलाई ती अनुग्रहहरूको ताजगी र आभाको बोध भइरहनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 22-26 — अल-मुतफ्फिफिन

22إِنَّ الْأَبْرَارَ لَفِي نَعِيمٍ
निःसन्देह भलादमीहरू ठूलो अनुग्रहमा हुनेछन् ।
23عَلَى الْأَرَائِكِ يَنظُرُونَ
पलंगहरूमाथि हेरिराखेका मसहरीहरूबाट हेर्नेछन् ।
24تَعْرِفُ فِي وُجُوهِهِمْ نَضْرَةَ النَّعِيمِ
उनीहरूको अनुहारबाटै तिमीलाई ती अनुग्रहहरूको ताजगी र आभाको बोध भइरहनेछ ।
25يُسْقَوْنَ مِن رَّحِيقٍ مَّخْتُومٍ
उनीहरूलाई शीलबन्दी विशुद्ध पेय पिलाइनेछ ।
26خِتَامُهُ مِسْكٌ ۚ وَفِي ذَٰلِكَ فَلْيَتَنَافَسِ الْمُتَنَافِسُونَ
जसको शील कस्तुरी को हुनेछ । तसर्थ अनुकम्पा चाहनेले उसैलाई प्राप्त गर्नुमा प्रतिस्पर्धा गर्नुपर्छ ।
अल-मुतफ्फिफिनकुरान अनुक्रमणिका
36आयत
MeccanRevelation
24आयत

अनुवाद — अल-मुतफ्फिफिन 24

सूरा अल-मुतफ्फिफिन आयत 24 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूको अनुहारबाटै तिमीलाई ती अनुग्रहहरूको ताजगी र आभाको बोध भइरहनेछ…

सूरा आयत 24/36 — अल-मुतफ्फिफिन المطففين (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुतफ्फिफिन सुन्नुहोस्, अल-मुतफ्फिफिन अनुवाद, अल-मुतफ्फिफिन mp3, अल-मुतफ्फिफिन pdf. आयत 22–26. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers