अल-बुरूज · 15/22
अनुवाद उच्चारण — सूरा अल-बुरूज
ذُو الْعَرْشِ الْمَجِيدُ ۝١٥
Zul `Arshil Majeed
📖 नेपाली अर्थ
सिंहासनको स्वामी, बडो गौरवशाली छ ।

🎧 सुन्नुहोस्


📜 आयत 13-17 — सूरा अल-बुरूज

13إِنَّهُ هُوَ يُبْدِئُ وَيُعِيدُ
उसैले पहिलो पटक सृष्टि गर्दछ र उसैले दोस्रो पटक (जीवित) गर्नेछ ।
14وَهُوَ الْغَفُورُ الْوَدُودُ
र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ ।
15ذُو الْعَرْشِ الْمَجِيدُ
सिंहासनको स्वामी, बडो गौरवशाली छ ।
16فَعَّالٌ لِّمَا يُرِيدُ
जे चाहान्छ गरिहाल्छ ।
17هَلْ أَتَاكَ حَدِيثُ الْجُنُودِ
के तिमीलाई ती सेनाहरूको पनि समाचार पुगेको छ ।
अल-बुरूजकुरान अनुक्रमणिका
22आयत
MeccanRevelation
15आयत

अनुवाद — अल-बुरूज 15

सूरा अल-बुरूज आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : सिंहासनको स्वामी, बडो गौरवशाली छ ।

सूरा आयत 15/22 — सूरा अल-बुरूज البروج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-बुरूज सुन्नुहोस्, सूरा अल-बुरूज अनुवाद, सूरा अल-बुरूज mp3, सूरा अल-बुरूज pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers