अल-बुरूज · 16/22
अनुवाद उच्चारण — अल-बुरूज
فَعَّالٌ لِّمَا يُرِيدُ ۝١٦
Fa` `aalul limaa yureed
📖 नेपाली अर्थ
जे चाहान्छ गरिहाल्छ ।

🎧 सुन्नुहोस्


📜 आयत 14-18 — अल-बुरूज

14وَهُوَ الْغَفُورُ الْوَدُودُ
र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ ।
15ذُو الْعَرْشِ الْمَجِيدُ
सिंहासनको स्वामी, बडो गौरवशाली छ ।
16فَعَّالٌ لِّمَا يُرِيدُ
जे चाहान्छ गरिहाल्छ ।
17هَلْ أَتَاكَ حَدِيثُ الْجُنُودِ
के तिमीलाई ती सेनाहरूको पनि समाचार पुगेको छ ।
18فِرْعَوْنَ وَثَمُودَ
(अर्थात्) फिरऔन र समूदको ।
अल-बुरूजकुरान अनुक्रमणिका
22आयत
MeccanRevelation
16आयत

अनुवाद — अल-बुरूज 16

सूरा अल-बुरूज आयत 16 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जे चाहान्छ गरिहाल्छ ।

सूरा आयत 16/22 — अल-बुरूज البروج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बुरूज सुन्नुहोस्, अल-बुरूज अनुवाद, अल-बुरूज mp3, अल-बुरूज pdf. आयत 14–18. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers