अल-बुरूज · 14/22
अनुवाद उच्चारण — अल-बुरूज
وَهُوَ الْغَفُورُ الْوَدُودُ ۝١٤
Wa Huwal Ghafoorul Wadood
📖 नेपाली अर्थ
र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ ।
🎧 सुन्नुहोस्

📜 आयत 12-16 — अल-बुरूज

12إِنَّ بَطْشَ رَبِّكَ لَشَدِيدٌ
निःसन्देह तिम्रो पालनकर्ताको पकड अत्यन्त कठोर छ ।
13إِنَّهُ هُوَ يُبْدِئُ وَيُعِيدُ
उसैले पहिलो पटक सृष्टि गर्दछ र उसैले दोस्रो पटक (जीवित) गर्नेछ ।
14وَهُوَ الْغَفُورُ الْوَدُودُ
र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ ।
15ذُو الْعَرْشِ الْمَجِيدُ
सिंहासनको स्वामी, बडो गौरवशाली छ ।
16فَعَّالٌ لِّمَا يُرِيدُ
जे चाहान्छ गरिहाल्छ ।
अल-बुरूजकुरान अनुक्रमणिका
22आयत
MeccanRevelation
14आयत

अनुवाद — अल-बुरूज 14

सूरा अल-बुरूज आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ ।

सूरा आयत 14/22 — अल-बुरूज البروج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बुरूज सुन्नुहोस्, अल-बुरूज अनुवाद, अल-बुरूज mp3, अल-बुरूज pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers