अल-आला · 2/19
अनुवाद उच्चारण — अल-आला
الَّذِي خَلَقَ فَسَوَّىٰ ۝٢
Allazee khalaqa fasawwaa
📖 नेपाली अर्थ
जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र समानुपातमा) मिलायो ।
🎧 सुन्नुहोस्

📜 आयत 1-4 — अल-आला

1سَبِّحِ اسْمَ رَبِّكَ الْأَعْلَى
(हे पैगम्बर !) आफ्नो सर्वोच्च पालनकर्ताको नामको गुणगान गर्नु ।
2الَّذِي خَلَقَ فَسَوَّىٰ
जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र समानुपातमा) मिलायो ।
3وَالَّذِي قَدَّرَ فَهَدَىٰ
र जसले ठीक ठाक निर्धारित गर्यो, अनि मार्ग देखायो ।
4وَالَّذِي أَخْرَجَ الْمَرْعَىٰ
र जसले वनस्पति उमार्यो ।
अल-आलाकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
2आयत

अनुवाद — अल-आला 2

सूरा अल-आला आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र…

सूरा आयत 2/19 — अल-आला الأعلى (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आला सुन्नुहोस्, अल-आला अनुवाद, अल-आला mp3, अल-आला pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers