अल-बलद · 13/20
अनुवाद उच्चारण — अल-बलद
فَكُّ رَقَبَةٍ ۝١٣
Fakku raqabah
📖 नेपाली अर्थ
(कसैको) गरदनलाई (दासत्वबाट) मुक्ति दिलाउनु ।

🎧 सुन्नुहोस्


📜 आयत 11-15 — अल-बलद

11فَلَا اقْتَحَمَ الْعَقَبَةَ
त उसले त्यो घाटीमा पस्न सकेन
12وَمَا أَدْرَاكَ مَا الْعَقَبَةُ
र तिमीलाई के थाहा कि त्यो घाटी के हो
13فَكُّ رَقَبَةٍ
(कसैको) गरदनलाई (दासत्वबाट) मुक्ति दिलाउनु ।
14أَوْ إِطْعَامٌ فِي يَوْمٍ ذِي مَسْغَبَةٍ
वा भोकको दिन खाना खुवाउनु ।
15يَتِيمًا ذَا مَقْرَبَةٍ
कुनै नातेदार अनाथलाई
अल-बलदकुरान अनुक्रमणिका
20आयत
MeccanRevelation
13आयत

अनुवाद — अल-बलद 13

सूरा अल-बलद आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (कसैको) गरदनलाई (दासत्वबाट) मुक्ति दिलाउनु ।

सूरा आयत 13/20 — अल-बलद البلد (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बलद सुन्नुहोस्, अल-बलद अनुवाद, अल-बलद mp3, अल-बलद pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers