अश-शम्स · 10/15
अनुवाद उच्चारण — सूरा अश-शम्स
وَقَدْ خَابَ مَن دَسَّاهَا ۝١٠
Wa qad khaaba man dassaahaa
📖 नेपाली अर्थ
र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 8-12 — सूरा अश-शम्स

8فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا
फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको ।
9قَدْ أَفْلَحَ مَن زَكَّاهَا
जसले (त्यस) इन्द्रियलाई शुद्ध राख्यो, त्यो सफल भयो ।
10وَقَدْ خَابَ مَن دَسَّاهَا
र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।
11كَذَّبَتْ ثَمُودُ بِطَغْوَاهَا
समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।
12إِذِ انبَعَثَ أَشْقَاهَا
जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।
अश-शम्सकुरान अनुक्रमणिका
15आयत
MeccanRevelation
10आयत

अनुवाद — अश-शम्स 10

सूरा अश-शम्स आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।

सूरा आयत 10/15 — सूरा अश-शम्स الشمس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शम्स सुन्नुहोस्, सूरा अश-शम्स अनुवाद, सूरा अश-शम्स mp3, सूरा अश-शम्स pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers