अश-शम्स · 11/15
अनुवाद उच्चारण — अश-शम्स
كَذَّبَتْ ثَمُودُ بِطَغْوَاهَا ۝١١
Kazzabat Samoodu bi taghwaahaaa
📖 नेपाली अर्थ
समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।
🎧 सुन्नुहोस्

📜 आयत 9-13 — अश-शम्स

9قَدْ أَفْلَحَ مَن زَكَّاهَا
जसले (त्यस) इन्द्रियलाई शुद्ध राख्यो, त्यो सफल भयो ।
10وَقَدْ خَابَ مَن دَسَّاهَا
र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।
11كَذَّبَتْ ثَمُودُ بِطَغْوَاهَا
समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।
12إِذِ انبَعَثَ أَشْقَاهَا
जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।
13فَقَالَ لَهُمْ رَسُولُ اللَّهِ نَاقَةَ اللَّهِ وَسُقْيَاهَا
(तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ ।
अश-शम्सकुरान अनुक्रमणिका
15आयत
MeccanRevelation
11आयत

अनुवाद — अश-शम्स 11

सूरा अश-शम्स आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।

सूरा आयत 11/15 — अश-शम्स الشمس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शम्स सुन्नुहोस्, अश-शम्स अनुवाद, अश-शम्स mp3, अश-शम्स pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers