अश-शम्स · 6/15
अनुवाद उच्चारण — अश-शम्स
وَالْأَرْضِ وَمَا طَحَاهَا ۝٦
Wal ardi wa maa tahaahaa
📖 नेपाली अर्थ
कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको ।
🎧 सुन्नुहोस्

📜 आयत 4-8 — अश-शम्स

4وَاللَّيْلِ إِذَا يَغْشَاهَا
र रातीको कसम जब उसलाई लुकाउँछ ।
5وَالسَّمَاءِ وَمَا بَنَاهَا
आकाश र त्यसलाई बनाउनेको कसम ।
6وَالْأَرْضِ وَمَا طَحَاهَا
कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको ।
7وَنَفْسٍ وَمَا سَوَّاهَا
कसम छ इन्द्रियहरूको र तिनलाई दुरुस्त बनाउने (काम) को ।
8فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا
फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको ।
अश-शम्सकुरान अनुक्रमणिका
15आयत
MeccanRevelation
6आयत

अनुवाद — अश-शम्स 6

सूरा अश-शम्स आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको ।

सूरा आयत 6/15 — अश-शम्स الشمس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शम्स सुन्नुहोस्, अश-शम्स अनुवाद, अश-शम्स mp3, अश-शम्स pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers