अल-अलक · 11/19
अनुवाद उच्चारण — अल-अलक
أَرَأَيْتَ إِن كَانَ عَلَى الْهُدَىٰ ۝١١
Ara-aita in kana `alal hudaa
📖 नेपाली अर्थ
तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।
🎧 सुन्नुहोस्

📜 आयत 9-13 — अल-अलक

9أَرَأَيْتَ الَّذِي يَنْهَىٰ
के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।
10عَبْدًا إِذَا صَلَّىٰ
(अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।
11أَرَأَيْتَ إِن كَانَ عَلَى الْهُدَىٰ
तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।
12أَوْ أَمَرَ بِالتَّقْوَىٰ
वा संयमित रहनुको आदेश दिन्छ भने ।
13أَرَأَيْتَ إِن كَذَّبَ وَتَوَلَّىٰ
अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए
अल-अलककुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
11आयत

अनुवाद — अल-अलक 11

सूरा अल-अलक आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ…

सूरा आयत 11/19 — अल-अलक العلق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अलक सुन्नुहोस्, अल-अलक अनुवाद, अल-अलक mp3, अल-अलक pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers