सूरा अल-लैल अरबी र नेपाली
सूरा अल-लैल पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (21 आयत — مكية). अल-लैल सुन्नुहोस्, अल-लैल अनुवाद, अल-लैल mp3, अल-लैल pdf.सूरा अल-लैल पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
وَمَا خَلَقَ الذَّكَرَ وَالْأُنثَىٰ ٣
📖 अनुवाद
आयत 3
र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो ।
فَأَمَّا مَنْ أَعْطَىٰ وَاتَّقَىٰ ٥
📖 अनुवाद
आयत 5
तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र डर मान्यो (आफ्नो पालनकर्ताको) ।
فَسَنُيَسِّرُهُ لِلْيُسْرَىٰ ٧
📖 अनुवाद
आयत 7
त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्नेछौं ।
فَسَنُيَسِّرُهُ لِلْعُسْرَىٰ ١٠
📖 अनुवाद
आयत 10
त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं ।
وَمَا يُغْنِي عَنْهُ مَالُهُ إِذَا تَرَدَّىٰ ١١
📖 अनुवाद
आयत 11
त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन ।
وَإِنَّ لَنَا لَلْآخِرَةَ وَالْأُولَىٰ ١٣
📖 अनुवाद
आयत 13
र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।
فَأَنذَرْتُكُمْ نَارًا تَلَظَّىٰ ١٤
📖 अनुवाद
आयत 14
मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।
لَا يَصْلَاهَا إِلَّا الْأَشْقَى ١٥
📖 अनुवाद
आयत 15
जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।
وَسَيُجَنَّبُهَا الْأَتْقَى ١٧
📖 अनुवाद
आयत 17
र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।
الَّذِي يُؤْتِي مَالَهُ يَتَزَكَّىٰ ١٨
📖 अनुवाद
आयत 18
जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।
وَمَا لِأَحَدٍ عِندَهُ مِن نِّعْمَةٍ تُجْزَىٰ ١٩
📖 अनुवाद
आयत 19
र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ ।
إِلَّا ابْتِغَاءَ وَجْهِ رَبِّهِ الْأَعْلَىٰ ٢٠
📖 अनुवाद
आयत 20
बरु मात्र उसको आफ्नो महान पालनकर्ताको अनुहारको (दर्शनको) लागि (अर्थात रबको प्रसन्नता पाउनको लागि) ।
पढ्नुहोस् सूरा अल-लैल नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

