अल-लैल · 8/21
अनुवाद उच्चारण — सूरा अल-लैल
وَأَمَّا مَن بَخِلَ وَاسْتَغْنَىٰ ۝٨
Wa ammaa mam bakhila wastaghnaa
📖 नेपाली अर्थ
तर जसले कञ्जूसी गर्यो र जो लापरवाही देखायो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 6-10 — सूरा अल-लैल

6وَصَدَّقَ بِالْحُسْنَىٰ
र राम्रो कुराको पुष्टि गर्दैगर्यो ।
7فَسَنُيَسِّرُهُ لِلْيُسْرَىٰ
त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्नेछौं ।
8وَأَمَّا مَن بَخِلَ وَاسْتَغْنَىٰ
तर जसले कञ्जूसी गर्यो र जो लापरवाही देखायो ।
9وَكَذَّبَ بِالْحُسْنَىٰ
र असल कुराको उपहास गर्यो ।
10فَسَنُيَسِّرُهُ لِلْعُسْرَىٰ
त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं ।
अल-लैलकुरान अनुक्रमणिका
21आयत
MeccanRevelation
8आयत

अनुवाद — अल-लैल 8

सूरा अल-लैल आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर जसले कञ्जूसी गर्यो र जो लापरवाही देखायो ।

सूरा आयत 8/21 — सूरा अल-लैल الليل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-लैल सुन्नुहोस्, सूरा अल-लैल अनुवाद, सूरा अल-लैल mp3, सूरा अल-लैल pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers