अल-लैल · 11/21
अनुवाद उच्चारण — सूरा अल-लैल
وَمَا يُغْنِي عَنْهُ مَالُهُ إِذَا تَرَدَّىٰ ۝١١
Wa maa yughnee `anhu maaluhooo izaa taraddaa
📖 नेपाली अर्थ
त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 9-13 — सूरा अल-लैल

9وَكَذَّبَ بِالْحُسْنَىٰ
र असल कुराको उपहास गर्यो ।
10فَسَنُيَسِّرُهُ لِلْعُسْرَىٰ
त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं ।
11وَمَا يُغْنِي عَنْهُ مَالُهُ إِذَا تَرَدَّىٰ
त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन ।
12إِنَّ عَلَيْنَا لَلْهُدَىٰ
निश्चय नै हाम्रो जिम्मा त मार्ग देखाउनु छ ।
13وَإِنَّ لَنَا لَلْآخِرَةَ وَالْأُولَىٰ
र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।
अल-लैलकुरान अनुक्रमणिका
21आयत
MeccanRevelation
11आयत

अनुवाद — अल-लैल 11

सूरा अल-लैल आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने…

सूरा आयत 11/21 — सूरा अल-लैल الليل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-लैल सुन्नुहोस्, सूरा अल-लैल अनुवाद, सूरा अल-लैल mp3, सूरा अल-लैल pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers