अल-लैल · 3/21
अनुवाद उच्चारण — सूरा अल-लैल
وَمَا خَلَقَ الذَّكَرَ وَالْأُنثَىٰ ۝٣
Wa maa khalaqaz zakara wal unthaa
📖 नेपाली अर्थ
र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो ।

🎧 सुन्नुहोस्


📜 आयत 1-5 — सूरा अल-लैल

1وَاللَّيْلِ إِذَا يَغْشَىٰ
रात्रीको कसम, जब ढाक्छ ।
2وَالنَّهَارِ إِذَا تَجَلَّىٰ
र दिनको कसम, जब कि चम्किन्छ ।
3وَمَا خَلَقَ الذَّكَرَ وَالْأُنثَىٰ
र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो ।
4إِنَّ سَعْيَكُمْ لَشَتَّىٰ
निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ ।
5فَأَمَّا مَنْ أَعْطَىٰ وَاتَّقَىٰ
तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र डर मान्यो (आफ्नो पालनकर्ताको) ।
अल-लैलकुरान अनुक्रमणिका
21आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-लैल 3

सूरा अल-लैल आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो…

सूरा आयत 3/21 — सूरा अल-लैल الليل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-लैल सुन्नुहोस्, सूरा अल-लैल अनुवाद, सूरा अल-लैल mp3, सूरा अल-लैल pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers