अल-लैल · 9/21
अनुवाद उच्चारण — सूरा अल-लैल
وَكَذَّبَ بِالْحُسْنَىٰ ۝٩
Wa kazzaba bil husnaa
📖 नेपाली अर्थ
र असल कुराको उपहास गर्यो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 7-11 — सूरा अल-लैल

7فَسَنُيَسِّرُهُ لِلْيُسْرَىٰ
त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्नेछौं ।
8وَأَمَّا مَن بَخِلَ وَاسْتَغْنَىٰ
तर जसले कञ्जूसी गर्यो र जो लापरवाही देखायो ।
9وَكَذَّبَ بِالْحُسْنَىٰ
र असल कुराको उपहास गर्यो ।
10فَسَنُيَسِّرُهُ لِلْعُسْرَىٰ
त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं ।
11وَمَا يُغْنِي عَنْهُ مَالُهُ إِذَا تَرَدَّىٰ
त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन ।
अल-लैलकुरान अनुक्रमणिका
21आयत
MeccanRevelation
9आयत

अनुवाद — अल-लैल 9

सूरा अल-लैल आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र असल कुराको उपहास गर्यो ।

सूरा आयत 9/21 — सूरा अल-लैल الليل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-लैल सुन्नुहोस्, सूरा अल-लैल अनुवाद, सूरा अल-लैल mp3, सूरा अल-लैल pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers