अल-लैल · 13/21
अनुवाद उच्चारण — सूरा अल-लैल
وَإِنَّ لَنَا لَلْآخِرَةَ وَالْأُولَىٰ ۝١٣
Wa inna lanaa lal Aakhirata wal oolaa
📖 नेपाली अर्थ
र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।

🎧 सुन्नुहोस्


📜 आयत 11-15 — सूरा अल-लैल

11وَمَا يُغْنِي عَنْهُ مَالُهُ إِذَا تَرَدَّىٰ
त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन ।
12إِنَّ عَلَيْنَا لَلْهُدَىٰ
निश्चय नै हाम्रो जिम्मा त मार्ग देखाउनु छ ।
13وَإِنَّ لَنَا لَلْآخِرَةَ وَالْأُولَىٰ
र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।
14فَأَنذَرْتُكُمْ نَارًا تَلَظَّىٰ
मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।
15لَا يَصْلَاهَا إِلَّا الْأَشْقَى
जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।
अल-लैलकुरान अनुक्रमणिका
21आयत
MeccanRevelation
13आयत

अनुवाद — अल-लैल 13

सूरा अल-लैल आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।

सूरा आयत 13/21 — सूरा अल-लैल الليل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-लैल सुन्नुहोस्, सूरा अल-लैल अनुवाद, सूरा अल-लैल mp3, सूरा अल-लैल pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers