अल-लैल · 4/21
अनुवाद उच्चारण — अल-लैल
إِنَّ سَعْيَكُمْ لَشَتَّىٰ ۝٤
Inna sa`yakum lashattaa
📖 नेपाली अर्थ
निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ ।
🎧 सुन्नुहोस्

📜 आयत 2-6 — अल-लैल

2وَالنَّهَارِ إِذَا تَجَلَّىٰ
र दिनको कसम, जब कि चम्किन्छ ।
3وَمَا خَلَقَ الذَّكَرَ وَالْأُنثَىٰ
र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो ।
4إِنَّ سَعْيَكُمْ لَشَتَّىٰ
निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ ।
5فَأَمَّا مَنْ أَعْطَىٰ وَاتَّقَىٰ
तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र डर मान्यो (आफ्नो पालनकर्ताको) ।
6وَصَدَّقَ بِالْحُسْنَىٰ
र राम्रो कुराको पुष्टि गर्दैगर्यो ।
अल-लैलकुरान अनुक्रमणिका
21आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-लैल 4

सूरा अल-लैल आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ ।

सूरा आयत 4/21 — अल-लैल الليل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-लैल सुन्नुहोस्, अल-लैल अनुवाद, अल-लैल mp3, अल-लैल pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers