अल-लैल · 14/21
अनुवाद उच्चारण — सूरा अल-लैल
فَأَنذَرْتُكُمْ نَارًا تَلَظَّىٰ ۝١٤
Fa anzartukum naaran talazzaa
📖 नेपाली अर्थ
मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 12-16 — सूरा अल-लैल

12إِنَّ عَلَيْنَا لَلْهُدَىٰ
निश्चय नै हाम्रो जिम्मा त मार्ग देखाउनु छ ।
13وَإِنَّ لَنَا لَلْآخِرَةَ وَالْأُولَىٰ
र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।
14فَأَنذَرْتُكُمْ نَارًا تَلَظَّىٰ
मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।
15لَا يَصْلَاهَا إِلَّا الْأَشْقَى
जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।
16الَّذِي كَذَّبَ وَتَوَلَّىٰ
जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।
अल-लैलकुरान अनुक्रमणिका
21आयत
MeccanRevelation
14आयत

अनुवाद — अल-लैल 14

सूरा अल-लैल आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।

सूरा आयत 14/21 — सूरा अल-लैल الليل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-लैल सुन्नुहोस्, सूरा अल-लैल अनुवाद, सूरा अल-लैल mp3, सूरा अल-लैल pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers