अल-आदियात · 11/11
अनुवाद उच्चारण — अल-आदियात
إِنَّ رَبَّهُم بِهِمْ يَوْمَئِذٍ لَّخَبِيرٌ ۝١١
Inna rabbahum bihim yauma `izil la khabeer
📖 नेपाली अर्थ
निःसन्देह उनको पालनकर्ताले त्यसदिन उनको अवस्थासँग राम्ररी परिचित हुनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 9-11 — अल-आदियात

9۞ أَفَلَا يَعْلَمُ إِذَا بُعْثِرَ مَا فِي الْقُبُورِ
के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् ।
10وَحُصِّلَ مَا فِي الصُّدُورِ
र जुन (रहस्य) हृदयहरूमा छन्, ती प्रकट गरिनेछन् ।
11إِنَّ رَبَّهُم بِهِمْ يَوْمَئِذٍ لَّخَبِيرٌ
निःसन्देह उनको पालनकर्ताले त्यसदिन उनको अवस्थासँग राम्ररी परिचित हुनेछ ।
अल-आदियातकुरान अनुक्रमणिका
11आयत
MeccanRevelation
11आयत

अनुवाद — अल-आदियात 11

सूरा अल-आदियात आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह उनको पालनकर्ताले त्यसदिन उनको अवस्थासँग राम्ररी परिचित हुनेछ ।

सूरा आयत 11/11 — अल-आदियात العاديات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आदियात सुन्नुहोस्, अल-आदियात अनुवाद, अल-आदियात mp3, अल-आदियात pdf. आयत 9–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers